Goramumo Darjeeling Sadar 3
Goramumo Darjeeling Sadar 3

गोरामुमो दार्जीलिङ सदर 3 समिति गठन, अध्यक्ष पुरण राई

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्ना संगठनात्मक गतिविधिहरूलाई थप सशक्त बनाउनेक्रममा दार्जीलिङ सदर क्षेत्रअन्तर्गत तीन समष्टिको संगठनात्मक समिति गठन गरेको छ। गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीको आयोजनामा सम्पन्न उक्त सभामा ब्राञ्च कमिटी अध्यक्ष एम. जी. सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। व्यापक छलफलपछि नयाँ समष्टि समितिका पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएका छन्।
समष्टि अध्यक्ष पदमा पुरण राई चयन भएका छन् भने उपाध्यक्षमा गनु थामी, सचिवमा दिपेन मुखिया, सहसचिवमा अमर तामाङ, प्रमुख सल्लाहकारमा राजेन शर्मा र वाई लामा चयन भएका छन्। नवगठित समितिलाई अध्यक्ष सुब्बाले श्रद्धा लगाएर बधाई तथा शुभकामना व्यक्त गरे। उनले पार्टीको सिद्धान्त र अनुशासनमा रही संगठन विस्तार र समष्टि स्तरमा प्रभावकारी गतिविधि सञ्चालन गर्न आग्रह गरे। नयाँ नेतृत्वको चयनसँगै संगठनले क्षेत्रीय रूपमा अझ सुदृढ र सक्रिय बन्ने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ