State Temporary Permanent Staff Organization

सिमले धुराको बाटोको मरम्मति चाँडो गरियोस् भन्ने माग

Share this news

मङ्पु-लाब्धा समष्टि अन्तर्गत सिमले धुराको बाटो मरम्मतिको लागि रकम आए तापनि मार्चमा हुनपर्ने मरम्मति अहिलेसम्म नभएको खुलासा भएको छ। प्रधामन्त्री सडक योजना अन्तर्गत 2011 मा निर्मित उक्त सडकको मरम्मति 2022 मा भएको थियो अनि 2025 मा पनि हुनपर्ने मरम्मति अहिलेसम्म नहुँदा ग्रामवासीले आइजीजेएफको माध्यमबाट सम्बन्धित निकायसङ्ग चाँडोभन्दा चाँडो मरम्मति गरियोस् भन्ने माग गरेका छन्।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती