प० ब० राज्य समवाय स्थायी कर्मचारी संगठनको सभा

Share this news

प० ब० समबय स्थायी कर्मचारी संगठन जिल्ला कालेबुङ र दार्जीलिङको तत्वावधानमा एक जरूरी सभा क्राउन लज कालेबुङको प्रेक्षागृहमा नन्दलाल छेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो। उक्त सभामा दार्जीलिङका अध्यक्ष नन्दलाल लगायत कालेबुङका सांगठानिक अध्यक्ष नरेश राई, सचिव यूगेन लेप्चा उपस्थित थिए भने सभामा विभिन्न (PACS) का समस्त कर्मचारीहरुको बाक्लो उपस्थिति थियो। आउँदो D.D.C.C.B को बोर्ड अफ डाइरक्टरेटको चुनाव बारे आफ्नो मत, सुझाउ राख्दै केही प्रस्तावहरू पनि पारित गरिएको छ। उक्त सभामा आउँदो चुनावमा १४ जना उम्मेदवारहरू दार्जीलिङ अनि कालेबुङ क्षेत्रका बिभिन्न सहकारी संस्थाहरूबाट नामाङ्कन भरिएकाहरूलाई समर्थत र शुभेक्षा प्रदान पनि गरेका थिए साथै योग्य उम्मेदवारहरुलाई जिताएर D.D.C.C.B को कार्यकारीणी समितिमा पठाउने निर्णय पनि गरियो। ताकि भविष्यमा ती समितिले (PACS) अन्तर्गत कर्मचारी बर्गको निम्ति मान दानलाई बढोत्तरी अनि प्राथामिकता दिँदै तल्लो स्तरसम्म पुगेको सहकारी संस्थाहरूका पुन: उत्थान गराइदिन हुन्छ भनि आशा साँचेको प० ब० राज्य समवाय स्थायी कर्मचारी संगठन कालेबुङका को – अडिनेटर महेन्द्र राईले प्रेस विज्ञप्ति मार्फत दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड