मगरजोङ तल्लो विभागमा खुल्ला लातेभकुण्डो हुने

Share this news

सुकेपोखरी खण्ड अन्तर्गत मगरजोङ तल्लो विभाग बहादुर गाउँ स्काइ लार्क युथ क्लबको तत्वावधानमा आगामी ७ सेप्टेम्बर २०२५ देखि मगरजोङ भस्मे प्राथमिक विद्यालय खेल मैदानमा खुल्ला लातेभकुण्डो प्रतियोगिता हुने भएको छ। यो क्षेत्रको एक ऐतिहासिक फुटबल क्लब मानिने स्काइ लार्क युथ क्लबले गोर्खाहरूको महान् पर्व दशैँ र तिहारको उपलक्ष्यमा प्रतियोगिता आयोजना गरेको हो। आयोजक समितिका अनुसार प्रतियोगितामा जुनसुकै स्थानका खेलाडी वा टोलीले भाग लिन सक्ने व्यवस्था गरिएको छ। प्रतियोगितामा विजयी हुने टोलीलाई ट्रफीसहित नगद रु. ५०,००० र उपविजेतालाई ट्रफी सहित नगद रु. ३०,००० प्रदान गरिने घोषणा गरिएको छ। इच्छुक खेलाडी तथा टोलीहरूले आफ्नो नाम दर्ता आगामी ५ सेप्टेम्बर २०२५भित्र गरिसक्नुपर्ने आयोजक समितिले जनाएको छ। विस्तृत जानकारीका लागि 8327639909, 7029388531, 7872398897 अनि 7074009769 मा सम्पर्क गर्न आयोजक समितिको तर्फबाट राजकुमार तामाङले अनुरोध गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड