सन्तमेरिज तीन ग्राम पञ्चायतको आयोजनामा जनचेतना कार्यक्रम

Share this news

पंखाबारी, (निसं): सन्त मेरिज तीन ग्राम पञ्चायतको आयोजनामा ग्राम पञ्चायत कार्यालयमा एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा शिशु सुरक्षा एवम्‌‍ तिनीहरूको देखरेख सम्बन्धी विशेष जानकारी गराउँदै शिशुहरूको सुरक्षामा सबैको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकतामाथि जोड दिइयो। ग्राम पञ्चायत सचिव संगीता तामाङले सञ्चालन गरेको कार्यक्रममा सन्तमेरिज तीन ग्राम पञ्चायतका सम्पूर्ण आशाकर्मी,आँगनबाडी कर्मीहरू, एएनएम, पञ्चायत सदस्यहरू साथै आईसीडीएस सुपरभाइजर ज्योति राई, खरसाङ खण्ड बीडब्ल्यूओ याञ्जी भूटिया, जिल्ला डीसीपीयु फूर्बा शेर्पा आदिको उपस्थिति रहेको थियो भनी मान्ती सुनारले जानकारी दिएकी छन्‌‍।

Share this news
आजको रोजाइ
विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो