Victoria Falls pool
Victoria Falls pool

भिक्टोरिया फल्सको पूलको निर्माण समयमै थालेर सक्ने सुझाउ

Share this news

आइजीजेएफका प्रमुख अजय एडवर्ड्सले दार्जीलिङ नगरपालिकाद्वारा दार्जीलिङको सिद्राबुङ रोडको भिक्टोरिया फल्समाथि रहेको ब्रिटिशकालीन पूलको निर्माण गर्ने घोषणाको स्वागत गरेका छन्। तर पूलको निर्माण सठीक समयमा थालेर समयमै सिध्याउ पर्ने लाखेस पनि गरेका छन्। एडवर्ड्स र उनको टोलीले केही दिनअघि भिक्टोरिया फल्समाथि रहेको ब्रिटिशकालीन पूलको भ्रमण गरी निर्माण गर्ने घोषणा गरेका थिए। त्यसको लगत्तैपछि दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले उक्त पूल दार्जीलिङ नगरपालिकाले निर्माण गर्ने घोषणा गरे।

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी