help of Ajay Edwards
help of Ajay Edwards

बाँसघारीवासीको सपना अजय एडवर्ड्सको सहयोगले पूरा हुने

Share this news

खरसाङ महकुमा क्षेत्र अन्तर्गत मार्गरेटस होपको बाँसघारी स्थित एउटा झोलुङ्गे पुल पुनः निर्माण हुने भयो। जहाँ 105ft को लम्बाई अनि 5ft चौडाई पुलको सिलन्यास कार्यक्रम आईजीजेएफ प्रमुख अजय एडवर्ड्सको बाहुलीबाट सम्पन्न भयो। उनले भने, “हामीले आजसम्म जति नरिवल फुटायौं ती सबै कार्यहरू हामीले पूरा गरेका छौं, यो पनि अवश्य पूरा गर्ने छौं।”
धेरै लामो समयदेखि गाउँबासीले आफ्नो क्षेत्रमा जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको जिर्णोद्धारको निम्ति धेरै गुहार माग्दै आएका थिए। सबै जग्गाबाट निराशाको हात लागेपछि अन्तमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट प्रमुख अजय एडवर्ड्सलाई सहयोगको गुहार मागेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।