चौंतीसौं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ शुरू

Share this news

३४ औं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ आज गान्तोकको पाल्जर स्टेडियमको इन्डोर ब्याडमिन्टन हलमा शुरू भयो। सिक्किम ब्याडमिन्टन संघको तत्वावधानमा आयोजना हुने चार दिने यस कार्यक्रममा राज्यभरका शटलरहरूले भाग लिइरहेका छन्। माननीय समाज कल्याण मन्त्री सामदुप लेप्चा उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। उनको साथमा मुख्यमन्त्रीका राजनीतिक सचिव तथा सिक्किम ब्याडमिन्टन संघका अध्यक्ष ज्याकब खालिङ, सिक्किम ओलम्पिक संघका अध्यक्ष कुबेर भण्डारी, उपमेयर सुश्री छिरिङ पाल्देन भुटिया, ब्याडमिन्टन संघका महासचिव सुकान्त दास, साथै अन्य संघका सदस्यहरू र खेलाडीहरू उपस्थित थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान