आपा त मेरो…. नामक तामाङ सेलो गीतको रेकर्डिङ्ग जयकला तामाङको स्वरमा गरिएको छ। उक्त गीतमा संगीत र व्यवस्थापन सुबोध योन्जनको रहेको छ भने गीत लेखेका छन् किरण वाइबाले। ध्रुव पी. लामाद्वारा पुन: मास्टर्ड सरगम डिजिटल रेकर्डिङ स्टुडियो दार्जीलिङमा रेकर्ड गरिएको छ।












