गोर्खा शहीद मेजर दुर्गा मल्लको 82औं बलिदान दिवस पालन गरिने

Share this news

आजाद हिन्द फौजका प्रथम गोर्खा शहीद मेजर दुर्गा मल्लको 82 औं बलिदान दिवसको उपलक्ष्यमा आगामी 25 अगस्तको दिन शहीद मल्लको सालिगमा श्रद्धाञ्जली चढाइनेछ। सिलगढीको गुरूङ नगर अवस्थित वीर जवान चौकमा बिहान 11 बजे आयोजन गरिएको छ। उक्त कार्यक्रममा उपस्थित भएर शहीदलाई श्रद्धाञ्जली चढाउन भानुभक्त समितिले आह्वान गरेको छ। स्मरण गराइन्छ, अङ्ग्रेजहरू विरूद्धको महत्वपूर्ण दस्तावेजको साथमा मेजर दुर्गा मल्ल पक्रा परेका थिए। त्यसपछि 25 अगस्त 1944 को दिन उनलाई दिल्लीको पुरानो जेलको फाँसीघरमा अङ्ग्रेजहरूले फाँसी दिएका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान