टाइकन्डोमा कालेबुङ- दार्जीलिङका कन्याहरूको उत्कृष्ट प्रदर्शन

Share this news

टाइकन्डु एसोसिएसन पश्चिम बंगालको आयोजनामा सम्पन्न खेलो इंडिया अधीनस्त अस्मिता टाइक्न्डु लिग प्रतियोगितामा कालेबुङ र दार्जीलिङ जिल्लाबाट प्रतियोगीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन्। उक्त प्रतियोगिता पश्चिम बंगालको बिभिन्न जिल्लाहरुबाट कन्या बालिकाहरू भाग लिन आएका थिए भने कालेबुङ डिस्ट्रिक टाइकन्डो एसोसिएसनद्वारा पनि बिगत दिसम्बर महीनामा बिभिन्न क्लब र स्कुलवाट छनौट गरेका कन्या बिद्यार्थीहरु उक्त अस्मिता टाइकन्डो लिग प्रतियोगिताको लागी १२ जना कन्यहरू छनौट भए तापनि ३ जना अस्वस्थ भएको कारण ९ (नौ) जना कन्याहरूले बिभिन्न स्थर (Weight category)मा भाग लिएका थिए। उक्त प्रतियोगिता विगत १६,१७ अगस्त २०२५ शनिबार र आइतबार लगातार दुई दिन पश्चिम बंगालको सत्य चौधरी इनडोर रंगशाला (Satya Chowdhury Indoor Stadium) माल्दा जिल्लामा आयोजन गरिएको थियो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान