आइपीएस अपराजिता राई कालेबुङ जिल्लाकी नयाँ एसपी पदमा नियुक्त

Share this news

सिक्किमकी गोर्खे छोरी अपराजिता राई कालेबुङ जिल्लाकी नयाँ एसपी पदमा नियुक्त भएकी छिन्। उनी सिक्किमकी पहिलो महिला आइपीएस अधिकारी हुन्। आफ्नो समर्पण र दृढ नेतृत्वका लागि परिचित, उनको पोस्टिङ्गले जिल्लामा कानून र व्यवस्थालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। आमाबाबाको सपना छोराले मात्र होइन छोरीले पनि पूरा गर्न सक्छ भन्ने जिउँदो उदाहरण हुन् एसपी अपराजिता राई। हिमालय दर्पण परिवार उहाँलाई हृदयबाट स्वागत साथै हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछ।।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान