मानेबुङ्ग देन्ताम निर्वाचन क्षेत्रका माननीय क्षेत्र विधायक सुदेश कुमार सुब्बाको विषेश कृत्वय अधिकारी {OSD TO MLA} दिवस राईले आज मानेबुङ्ग देन्ताम निर्वाचन क्षेत्रको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको कार्यालयमा जनभेट गरेका थिए। उनको साथमा क्षेत्र अध्यक्ष दावा नर्बु शेर्पा लगायत पार्टीका अन्य कार्यकर्ताहरुको विषेश उपस्थित रहेको थियो।
