Daily work in the courts
Daily work in the courts

अदालतहरुमा दैनिकी कामकुरो बिहीबारदेखि सामान्य

Share this news

विनाशर्त लिखित माफीनामा र स्थानान्तरण तय भएपछि जिल्ला अनि अन्य अदालतहरुमा दैनिकी कामकुरो बिहीबारदेखि पुन: सामान्यरुपले चलिरहेको छ।
यसबारे अवगत गराउँदै दार्जीलिङ बार एसोसिएसएनले अर्कोतिर भाषालाई केन्द्र गरेर मङपु अदालतको घटनाविरुद्ध एसोसिएसनको साथ खडा हुने सबै राजनैतिक दलहरुप्रति आभार व्यक्त गरेको छ। भारतबाहिरको नेपाली भाषामा अदालतभित्र बोल्न नपाइने अधिवक्ताहरुसामु मङपु अदालतका न्यायिक दण्डाकारीले अभिव्यक्ति पोखेपछि विरोधमा ओर्लिएको दार्जीलिङ बार एसोसिएसनले मङ्गलबार एकदिन जिल्लाभरिका अदालतमा हुने कार्य प्रणाली वहिष्कार गरेको थियो। यसलाई लिएर जिल्ला न्यायाधीश टोली र बार एसोसिएसनबीच बुधबार बसेको बैठकको उक्त सहमतिबारे जानकारी गराउँदै अदालतमा हुने कामकुरो सदा झैं चलेको पदाधिकारीहरले अवगत गराएका छन्।

Share this news
आजको रोजाइ
रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आजको रोजाइ