आइजीजेएफका नवराज विक र अरू भागोप्रमोमा सामेल

Share this news

तराई इण्डियन गोर्खा जनशक्ति फ्रण्टका संयोजक नवराज विश्वकर्मा लगायत पानीघट्टा दस नम्बर बले बस्तीका 25 परिवार बिहीबार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए। पार्टीमा समर्थन जनाउनेहरूलाई सुकुना पानीघट्टा समष्टि सभासद परेस तिर्की, भागोप्रमो युवा शक्ति केन्द्रीय उपाध्यक्ष अनुप गदाल, केन्द्रीय सदस्य सीके शर्मा, समष्टि अध्यक्ष अजित जिम्बाले दलीय झण्डा प्रदान गरि पार्टीमा स्वागत जनाए। समर्थन कार्यक्रमको संचालन दिनेस सिन्चुरीले गरेका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान