आइजीजेएफद्वारा भविष्यनिधि आयुक्तलाई ज्ञापन पत्र

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका ट्रेड युनियन- हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले (HTTDCSS) चिया श्रमिकवर्गको पीएफ (PF) को मुद्दा लिएर भविष्यनिधि आयुक्त क्षेत्रीय कार्यालय बिहीबार सिलगढीमा ज्ञापन पत्र चढायो। चिया बगान मजदुरहरुको PF कटौतीमा अनियमितता, समस्या र मालिकहरूको धाँधली विरुद्ध आईजीजेएफका भातृ संगठन, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले कडा आपत्ति जनाउँदै चाँडो भन्दा चाँडो यस विषयमा कानुनी कारवाही हुनु पर्ने मांग साथै यस गम्भीर समस्याको झट्टै समाधान हुन पर्ने माग उठायो। प्रोभिडेन्ट फण्ड एक्ट 1954 को नियमवालीहरुलाई उल्लंघन गर्दै श्रमिकहरुको खाताबाट कटौती गरे तापनि धेरै कम्पनीहरुले हजारौंको संख्यामा EPFO खातामा कुनै प्रकारको राशी जम्मा नगरेको तथ्यहरु बारम्बार सार्वजनिक भए तापनि यसको समाधान भएको छैन। हाम्रो चियाबारी श्रमिकहरूमाथि ठूलो शोषण भइरहेको कुरा पनि नयाँ होइन। संगठन अब उसो श्रमिकहरुको वैधानिक अधिकारको निम्ति कटिवद्ध रहेर शोषण र अत्याचार विरुद्ध विद्रोही आवाज मात्र होइन तर सडकदेखि अदालतसम्म आन्दोलित हुने चेतावनी दिएको छ।

Share this news
आजको रोजाइ
रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आजको रोजाइ