Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

गोर्खा वेलफेयर एसो.द्वारा भाषा मान्यता दिवस पालन

Share this news

गोर्खा वेलफेयर एसोसिएसन, सालुगड़ाको तत्वावधानमा ३४औं नेपाली भाषा मान्यता दिवस धुमधामले पालन भयो। उक्त समारोहमा सर्वप्रथम एशोसिएसनका अध्यक्ष राजु शाशंकरको बाहुलीबाट द्वीप प्रज्वलन गरिए पश्चात् संगठनका महासचिव गणेश मंगरले स्वागत भाषण राखे। सङ्गठनका सल्लाहकारद्वय डा. शरण कुमार रिजाल अनि जोनी तामाङले नेपाली भाषा सम्बन्धी स्तरीय सम्भाषण राखे। सङ्गठनका साहित्य प्रभारी भुवन क्षेत्रीले सञ्चालन गरेको उक्त समारोहमा भुवन क्षेत्री स्वयंले पनि भाषाबारे दुई शब्द राखे अनि राजु शाशंकरद्वारा कविता पाठ गरियो।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या