MLA Limbu's mother
MLA Limbu's mother

मुख्यमन्त्रीद्वारा विधायक लिम्बूकी आमालाई श्रद्धाञ्जली

Share this news

सिक्किमका मुख्यमन्त्री पीएस तामाङले विधायक सुदेश कुमार लिम्बूको ही-केङबारीस्थित निवासमा उहाँकी प्यारी आमा, स्वर्गीय श्रीमती रत्न माया लिम्बू, जसको हालै निधन भएको थियो, प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न गएका थिए। दुःखको यस घडीमा, शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गरेका थिए। यस कठिन समयमा परिवारलाई शक्ति र सान्त्वना मिलोस् भन्ने मुख्यमन्त्रीले कामना पनि गरेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।