Darjeeling's Victoria
Darjeeling's Victoria

दार्जीलिङको भिक्टोरिया फल्स ब्रीजले काँचुली फेर्ने

Share this news

दार्जीलिङको भिक्टोरिया फल्स ब्रीजलाई “पश्चिम बङ्गालको हेरिटेज स्थल आयोग” अन्तर्गत अन्तर्भुक्त गरिएको छ। सन् 1912 मा निर्माण गरिएको यो पूल पर्यटकहरूको निम्ति पर्यटकीय स्थल हो भने स्थानीय वासिन्दाको निम्ति आऊ जाऊ गर्ने साँघु पनि हो। एसियाको प्रथम हाइडल प्रोजेक्ट थालिँदा प्रोजेक्टलाई दार्जीलिङ्ग शहरसँग जोड्ने पूल थियो यो।
दार्जीलिङ्गको गरिमाको इतिहास बोकेको भिक्टोरिया फल्स ब्रीजको संरक्षण हुनुपर्छ। दार्जीलिङको इतिहास बोकेको पूलको गरिमा बचाउनु नै दार्जीलिङको गरिमा फर्काई ल्याउनु पनि हो। यो नगरपालिकाको मान्यता अनि विचार हो। यसै सोचमाथि पहल थालिएको दार्जीलिङ्ग नगरपालिका अध्यक्ष दिपेन ठकुरीले विज्ञप्ति जारी गर्दै बताएका छन्।

Share this news
आजको रोजाइ
प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित