World of Begunia
World of Begunia

बेगुनियाको संसार, संजय मुखियाको नर्सरी

Share this news

राङभाङ फरेष्ट बस्ती सूर्य फार्म एण्ड नर्सरीका संचालक संजय मुखिया युवाहरूका लागि प्रेरणाका स्रोत हुन्। मुखिया एक उद्यमी कृषक हुन् भने उनले कृषि, वागवानी अनि पशुपालनलाई अपनाएर असल जीवन विताइरहेका छन्। बाबा,आमा अनि फुपुहरूले विगतमा कृषि अनि वागवानी गर्ने गरेको अनि उनीहरूबाट प्रेरित भई संजय मुखियाले उक्त कार्यलाई आज पर्यन्त निरन्तरता दिइरहेका छन्। मुखियाको नर्सरी विशाल छ। जहाँ उनले मौसम अनुसार फूल खेती गर्छन् भने साग सब्जी पनि उमार्छन्। उनको नर्सरीमा हाल हजारौं विभिन्न रङ्ग विरङ्गी बेगुनिया फुलेको छ भने धेरै सीडहरू पनि रहेको छ। उनी एक पशुपालक पनि हुन् जसले दुईवटा जर्सी गाई पालेका छन् भने आधुनिक पद्धतिमा नयाँ जातको बाख्रा पालेका छन्। कृषि वागवानी अनि पशुपालनमा नै दैनिकी बिताउने संजय मुखियासित सबै थोक रहेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड