मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

Share this news

गोर्खाल्याण्ड गठनको लागि ‘गोर्खाको सपना-मेरो सपना’ भन्ने दृष्टिकोण लिएर मर्निङ हेल्थ क्लब दार्जीलिङ दिल्ली जाने छिरिङ दोर्जीले बताएका छन्। भारतीय नागरिकको हैसियतले उक्त तयारीमा जुटेका क्लब-का वयोवृद्ध सदस्यहरुलाई प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटवार्ता गराउन पहाडका भूमिपुत्र राज्यसभा सांसद हर्षवर्द्धन श्रृंङ्गलाले भरमग्दुर सहयोग पुर्याउने उनले विश्वास पनि व्यक्त गरेका छन्।
यसबारे मिडिया सम्बोधन गर्दै उनले जातिको निम्ति सेवा गर्छु भन्ने श्रृङ्गला राज्यसभामा सांसद मनोनित हुनु हामीले रातदिन गरिएको प्रार्थनाको फल हो भनी बताउँदै प्रधानमन्त्री मोदीसित उनी नजिकमा रहेका दोर्जीले मत व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया