The play 'Dankuti Dankuti Dang Dang Dang' will be staged/performed

नाटक डङ्कुटी डङ्कुटी डङ् डङ् डङ् मञ्चन गरिने

Share this news

विशिष्ट हास्य-ब्यङ्ग्यकार कृष्ण प्रधानद्वारा लिखित, कृष्ण बस्नेतद्वारा निर्देशित अनि कृष्ण गुरूङ र अन्य कलाकारहरूद्वारा अभिनीत नाटक डङ्कुटी डङ्कुटी डङ् डङ् डङ् मञ्चन गरिने भएको छ। उक्त नाटकमा सङ्गीत यूजेन लामाद्वारा सृजना गरिएको छ। सिलगढीमा नेपाली नाटक मञ्चन निरन्तरताको अभावलाई पूर्ण गर्न 12 वर्षपछि पृष्ठभूमि कला संस्थानद्वारा 2018 मा नाटक गलती कसको मञ्चन गरेको थियो। त्यसको 6 वर्षपछि सिलगढी नाट्य मेरा 2025 को उपलक्ष्यमा कानेखुशी परिवारद्वारा हास्य-ब्यङ्ग्य नाटक डङ्कुटी डङ्कुटी डङ् डङ् डङ् मञ्चन गरिने भएको छ। उक्त नाटक आगामी 10 सेप्टेम्बर, बुधबार साँझ साडे पाँच बजे दीनवन्धु मञ्चमा हेर्न पाइनेछ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान