सिमाना बजार भ्यू पोइन्ट गोलिटारका दोकानहरु महिनाको प्रत्येक १५ सोमबारको दिन बन्द गरि दोकानेहरुद्वारा सरसफाइ अभियान चलाइन्छ। सिमाना भ्यू पोइन्ट गोलिटारमा, सिमाना बजार भ्यू पोइन्ट गोलिटार परिसरमा झाड़ू लगाएर तथा कुना काप्चामा रहेको फोहोर-मैलाहरुलाई सफा गरेर सिमाना भ्यू पोइन्ट गोलिटार परिसरलाई स्वच्छ, सुन्दर बनाइएको छ। सिमाना भ्यू पोइन्टमा अन्जेलिया फूल साथै अन्य फूल रोपको छ सिमाना भ्यू पोइन्ट गोलिटारका सभापति सचिव अनि सम्पूर्ण सदस्यहरुद्वारा गोलिटार परिसर सफा सुन्दर बनाइएको लाक्पा छिरिङले जानकारी दिएका छन्।
