Blood Donation Camp by Gorkhaland

गोर्खाल्यान्ड संयुक्त संघर्ष समितिद्वारा रक्तदान शिविर

Share this news

गोर्खाल्यान्ड संयुक्त संघर्ष समिति, नयाँ दिल्लीद्वारा रेडक्रस हेडक्वार्टरमा 79औं स्वाधीनता दिवसको अवसरमा रक्तदान शिविरको आयोजना गरिएको थियो। जसमा दिल्लीवासी गोर्खाहरूले स्वेच्छाले रक्तदान गरेका थिए। यी रक्तदाताहरूप्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्तै सहयोगको कामना गरे। यसका साथै शिविरलाई सफल पार्न स्वयंसेवीको रुपमा योगदान दिने सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गरेको समितिका सचिव राज गुरूङले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न