भागोप्रमो रोहिणी खण्ड समितिको सभा

Share this news

पंखाबारी, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रोहिणी खण्ड समितिको एक सभा आइतवार सूर्य बहादुर तामाङ्को सभापतित्वमा सम्पन्न भयो। लोवर चिसोपानी सार्वजनिक भवनमा सम्पन्न सभामा पार्टीको सुदृढीकरण र रोहिणीको विकासमूलक कार्यबारे चर्चा गरियो। सभामा वक्ताहरूले हामी एकजुट भएर आगमी कार्यक्रम एवं चुनाउको निम्ति तयार हुनुपर्नेछ भनी बताए। तिनीहरूले रोहिणीको एकता देखाउने समय आएको छ औ रोहिणी बनाउने समय आएको छ भनी जनाए। हामी पार्टीका खाँबा हौ भन्दै वक्ताहरूले हामी सक्रिय भए आवश्य हाम्रो मूल्यांकन हुनेछ र पार्टीलाई कसरी सक्रिय रूपमा अघि बढाएर लाने रणनीति बनाउनु पर्ने भन्ने विषयमा विशेष जोड दिए।सभालाई अर्जुन थापा, उदीप राई, सभापति दिपक तामाङ, केशव ब्राह्मण, बिजय प्रधान, महकुमा सांगठनिक सचिव गजेन प्रधान, घैयाबारी तीन पञ्चायत प्रधान सुष्मा वाइबा राई, घैयाबारी एक पञ्चायत सदस्य सपन थापा आदिले सम्बोधन गरेका थिए भने सभाको सञ्चालन सचिव उत्तम मुखियाले गरेका थिए भनी दिपेन तामाङले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग