Gurung led cleaning work at Mirik Lake

धीरज गुरूङले चलाए मिरिक झीलमा सफाइ कार्य

Share this news

मिरिकको रमणीय झील परिसरमा पर्यटकहरूलाई ताजा जुस बेचेर आफ्नो जीविकोपार्जन गर्दै आएका धीरज गुरुङ र उनकी श्रीमतीले एक प्रेरणादायी अभियानको शुरुवात गरेका छन्। “आफ्नो ठाउँ आफै सफा राखौं” भन्ने नारालाई आत्मसात् गर्दै उनीहरूले हरेक सोमबार झील परिसरमा सरसफाइ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आफ्नो कर्मक्षेत्रलाई सफा र सुन्दर राख्न उनीहरूले थालेको यो सराहनीय कार्यले सबैका लागि एउटा सुन्दर उदाहरण प्रस्तुत गरेको छ।


Share this news
आजको रोजाइ
तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा