स्कूल लाइन स्वनिर्भर समूहद्वारा सफाइ कार्य

Share this news

गोक बजार स्कूल लाइन स्वनिर्भर समूहले गोक उच्च माध्यमिक विद्यालयको वरिपरी सफाइ कार्य चलाएको थियो। हिजो उक्त विद्यालयको खेल मैदानमा उक्त विद्यालय र निम्न बुनियादी विद्यालयको संयुक्त तत्वावधानमा 79औं स्वाधीनता दिवस समारोहको आयोजन गरिएको थियो। त्यस समय धेरै गर्मी भएको कारण मानिसहरूले पानीका बोतल, प्याकेट खानेकुराका खोलहरू फ्याँकेका थिए। त्यसैले यो सफाइ कार्य चलाउन परेको थियो। अर्कोतिर सरकारबाट पनि सबै समूहलाई प्लास्टिकमुक्त परिवेश बनाउने गरिएको आह्वानलाई मानेर सफाइ कार्य चलाइएको थियो। स्मरण रहोस् गत वर्ष पनि यस्तै समस्या हुँदा स्कूल लाइन स्वनिर्भर समूहले सफाइ कार्य चलाएको थियो। समूहले बताए अनुसार त्यहाँ फोहोर फ्याँक्ने बोराहरू राख्न पर्ने अनुरोध विद्यालयपक्षलाई गरेको छ। यस सम्बन्धमा स्कूल लाइन स्वनिर्भर समूहकी सचिव पूर्णिमा देवानले बताएको सीता गुरूङले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ