79th Independence Day Organized Jointly

संयुक्त रुपमा 79 औं स्वतन्त्रता दिवस आयोजित

Share this news

खरसाङ नगरपालिका र सूचना अनि सांस्कृतिक विभाग खरसाङको‌ संयुक्त आयोजनामा आज खरसाङमा 79 औं स्वतन्त्रता दिवस समारोह आयोजन गरिएको थियो। मन्टिभियट खेल मैदानमा आयोजना गरिएको स्वतन्त्रता दिवस समारोहको अध्यक्षता सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी गोबिन छेत्रीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ उपस्थित रहेका थिए। सबिना गिरी र सबिता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण गोबिन छेत्रीले राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा शासक आइएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ आईपीएस निरजा अनीश शाह, कार्यकारी सभासद कल्पना प्रधान, सभासद श्याम शेर्पा, रोगी कल्याण समितिको सभापति दिवस छेत्री, कार्यकारी अधिकारी कैलाश प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान