बहादुर गाउँमा चट्याङले टार्जन प्रधानको घर प्रभावित

Share this news

जोरबङ्लो–सुकेपोखरी खण्ड अन्तर्गत मगरजोङको बहादुर गाउँमा आज बिहान करिब ५ बजे चट्याङले टार्जन प्रधानको घरलाई प्रभावित पारेको छ। उक्त घटनाले उनको घरमा जडान गरिएका बिजुलीको बल्ब, स्वीच लगायतका सामग्री क्षति भएको छ। त्यति मात्र नभई चट्याङले घर छेउमै रहेको रुखलाई समेत असर पारेको छ भने हालै निर्माणाधीन घरको ढलान (ढलाई) समेत चिरा परेको बताइएको छ। भाग्यवश, चट्याङको कारण कुनै मानवीय क्षति भने भएको छैन। घरकी अनु प्रधानको अनुसार छेवैको रुख र नयाँ घरले मुख्य घरलाई ठूलो क्षति हुनबाट जोगाएको उल्लेख गरेकी छिन्।

Share this news
आजको रोजाइ
रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा