Executive Director Manobendra
Executive Director Manobendra

कार्यकारी निर्देशक मनोबेन्द्र मोदकले तीनधारेको भ्रमण

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको शिक्षा विभागका कार्यकारी निर्देशक मनोबेन्द्र मोदकले तीनधारे क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। उनले गत केही दिनअघि अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको तर्फबाट दिइएको ज्ञापन अनुसार तीनधारेको राजबारीमा‌ निर्माण भएको विद्यालय भवनको प्रयोगलाई लिएर निरीक्षण भ्रमण पनि गरेका छन्। शिक्षा विभागको कार्यकारी निर्देशक मनोबेन्द्र मोदकसितै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान, कार्यकारी सदस्यहरु मनोहर थापा, राजीव तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 