सिद्धान्त विर्सन नहुने जिल्लाधीश डा. गोयलको आह्वान

Share this news

जिल्लाधीश डा. प्रीति गोयलले ७९औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा अभिनन्दन जनाउँदै जिल्लावासीलाई शुभकामना व्यक्त गरेकी थिइन्। यस अवसरलाई विविधतामा एक सांस्कृतिक एकताको उत्सवको रुपमा पालन गर्न साथै स्वाधीनता प्राप्त भएको सिद्धान्त विर्सन नहुने आह्वान गरिन् भने स्वतन्त्रता सेनानीहरुको योगदान र स्वाधीनतालाई मूल्याङ्कन गरिनपर्ने जनाइन्।‌
७९औं स्वतन्त्रता दिवसको अवसरमा जिल्ला प्रशासन एवं सूचना अनि सांस्कृतिक विभागद्वारा आयोजित कार्यक्रम अवधि जिल्ला शासकद्वारा राष्ट्रिय झण्डा उत्तोलन गरेपछि विभागीय कलाकारहरुद्वारा विभिन्न लोक अनि देशभक्ति गीतनृत्य प्रस्तुत गरिएको थियो।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 