तीनधारे अप्पर गोलाइमा पैह्रोबाट घरहरुलाई खतरा

Share this news

लगातार परिरहेको पानी झरीले गर्दा तीनधारेको अप्पर गोलाइमा पैह्रो गएर 5-6 वटा घरहरुलाई खतरा उत्पन्न भएको छ। बुधबार बिहान अमर थापाको घर पैह्रोको चपेटमा परेको छ। माथिबाट आएको पैह्रोको कारणले उक्त काठको घर सरेर गएकोले निक्कै खतरा उत्पन्न भएको छ। उक्त पैह्रोले उक्त पैह्रो प्रभावित घरहरुको निरीक्षण गर्नलाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईका उप प्रधान रञ्जित थापा, पञ्चायत सदस्यहरु अजय विश्वकर्म, दावा दोर्जे लामा र सुष्मिता गजमेर साथै पञ्चायत सचिव रबीन मोक्तान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सचिव अनिल राई, भीसीडी लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त पैह्रोले अमर थापाको घरलाई खतरा उत्पन्न भएपछि निरीक्षणमा आएका सभासद लगायतका टोलीले अमर थापाको परिवारलाई अन्यत्र सार्ने काम गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै पञ्चायतको तर्फबाट पोलिथिन लगाएर पैह्रो छोप्ने कार्य गरिएको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ