State Level Drug Free Sikkim
State Level Drug Free Sikkim

चौथो राज्य स्तरीय नाशा मुक्त सिक्किम समितिको बैठक

Share this news

समाज कल्याण विभागको लुम्से, ताडोङको सम्मेलन हलमा समाज कल्याण विभागका सचिव श्रीमती सारिका प्रधानको अध्यक्षतामा चौथो राज्य स्तरीय नाशा मुक्त सिक्किम समितिको बैठक आयोजना गरिएको थियो। बैठकमा महेश शर्मा (अतिरिक्त निर्देशक, समाज कल्याण विभाग), के.पी. शर्मा (अतिरिक्त निर्देशक/टीआई, एसएसएसीएस), श्रीमती गोनाम भुटिया (अतिरिक्त निर्देशक, शिक्षा विभाग), एन.बी. विश्वकर्मा (सहसचिव, महिला, बालबालिका, ज्येष्ठ नागरिक र दिव्यांगजन कल्याण विभाग), श्रीमती वर्षा गुरुङ (संयुक्त प्रमुख वास्तुकार, ग्रामीण विकास विभाग), नोविन राई (डीवाईएसपी, एसपीएस), राम कुमार तामाङ (उपनिर्देशक, समाज कल्याण विभाग), विभिन्न पुनर्वास केन्द्रका प्रतिनिधिहरू सहित प्रमुख अधिकारीहरूको उपस्थिति थियो।

Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

आजको रोजाइ