सञ्जीव लामालाई सुकुनामा स्वागत

Share this news

खरसाङ, (निसं): अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामालाई मंगलवार सुकुनामा भव्य स्वागत जनाइयो। त्यसपछि यहाँ एउटा बैठक पनि बसियो। सुकुना भाजपा अध्यक्ष अजय शर्माको नेतृत्वमा सम्पन्न यस विशेष बैठकमा भाजपा कार्यकर्ता, पञ्चायत सदस्य, समिति पदाधिकारीहरू साथै गठबन्धन दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रह्यो। बैठक केवल एउटा औपचारिक कार्यक्रम मात्र नभएर संगठनको एकता, प्रतिबद्धता र जनसेवाप्रतिको अटुट संकल्पको स्पष्ट प्रमाण रहेको कुरा अध्यक्ष अजय शर्माले बताएका छन्‌‍। तिनले यो कार्यक्रममा हर घर तिरङ्गा अभियानलाई पनि जोड दिइयो, जस अन्तर्गत हरेक घरमा तिरङ्गा फहराउँदै राष्ट्रिय गौरव र देशभक्तिको सन्देश फैलाउने प्रतिज्ञा गरियो भनी थप जानकारी शर्माले दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ