सडक-पूलमन्त्री दाहालद्वारा पाथिङ पहिरोको निरीक्षण

Share this news

सिक्किमका सडक तथा पूलमन्त्री एन.बी. दाहालले याङ्गाङ उपविभागमा ७९ औं स्वतन्त्रता दिवस समारोहमा भाग लिए अनि रङ्गाङ-याङ्गाङ निर्वाचन क्षेत्र अन्तर्गतको पाथिङ पहिरो स्थलको पनि निरीक्षण गरे। उनले २०२२ देखि ठूलो पहिरोका कारण बन्द रहेको याङ्गाङ-राबोङ्ला एसपीडब्ल्यूडी सडकको समीक्षा गरे। यस अवसरमा उनीसँगै उपसभामुख तथा क्षेत्र विधायक श्रीमती राजकुमारी थापा; एसकेएमका मुख्य निर्वाचन आयुक्त उपाध्यक्ष आर.के. बस्नेत; एचएमएलएकी ओएसडी श्रीमती डेन्किला भुटिया; एचपीपी (एसकेएम)की सामाजिक सञ्जाल संयोजक मिलन बस्नेत; प्रमुख इन्जिनियर (सडक); एसई (सडक); एई (सडक); एसडीएम याङ्गाङ; सरकारी ठेकेदार, दीपक भट्टराई र अन्य अधिकारीहरू पनि उपस्थित थिए।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन