”मेरो दार्जीलिङ- माया अनि सेवा तपाईंलाई” दौड हुने

Share this news

‘प्लगिङ’- अर्थात् फोहोरमैला उठाउँदै दौड लगाउनपर्ने नागरिक चालित अभियानको आज थालनी गरियो। स्वीडेन राष्ट्रको यस खेलबाट प्रेरित उक्त प्रतियोगिताअवधि सङ्कलन गरिने फहोरमैलाको तौलको हिसाबमा पुरस्कार प्रदान गरिने बताइएको छ।
गोर्खाल्याण्ड प्रशासनिक सभा र दार्जीलिङ नगरपालिकाको सहकार्यमा थालनी गरिएको ”मेरो दार्जीलिङ – माया अनि सेवा तपाईंलाई” नामक उक्त नागरिक–चालित सफाइ अभियान आउँदो १५ अगस्त शुक्रबार पालन गरिने ७९औं स्वतन्त्रता दिवस समारोहको अवसरबाट थालनी गरेर गोर्खा स्टेडियम लेबोङ हुँदै अन्तर नगरपालिका क्षेत्रमा साप्ताहिकरुपमा गरिने विकरन फाउण्डेशन- प्रमुख विक्रम राईले जनाएका छन्।
शहरको साफसफाइ र राखनधारनमा नागरिक समाजलाई सोझोरुपमा संलग्न, प्रोत्साहनसँगै सचेत गराउन थालिएको उक्त ‘प्लगिङ्ग’ पर्यटक सीजन-को बेला वृहतरुपमा गरिने उनले थपेका छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ