सोनादा पुलिसद्वारा ड्रग्ससितै एकजना पक्राउ

Share this news

सोनादा पुलिस आउट पोष्टद्वारा ड्रग्ससितै एकजनालाई पक्राउ गरेको छ। उक्त पोष्टका प्रभारी योगेस ठकुरीको अगुवाइमा 27 पुरिया ब्राउन सुगरसितै एकजनालाई पक्राउ गरेको छ। पक्राउ परेका उक्त व्यक्तिलाई दार्जीलिङ कोर्ट पठाइएको जानकारी प्राप्त भएको छ। यो अभियानमा सोनादा ट्राफिक पुलिसको पनि सहयोग रहेको बताइएको छ‌। दार्जीलिङ पुलिस अधीक्षकको निर्देशनमा सोनादा क्षेत्रमा पुलीसले ड्रग्स सेवन गर्ने, ओसार पसार गर्नेहरूलाई पक्राउ गरिरहेको छ। यसभन्दा पहिला पनि ड्रग्स सेवन गर्ने कतिजनालाई रिहाब सेन्टरमा पनि पठाइसकेको छ। ड्रग्स रोकथामको लागि सोनादा पुलिसको पहल सराहनीय छ तर यसमा स्थानीय गाउँ समाजको पनि पहल हुनु पर्ने तथा गाउँ समाजबाट पनि पुलिसलाई सहयोग हुनु पर्ने देखिएको छ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 