जीटीएस्तरीय स्वतन्त्रता दिवस पालन गरिने तयारी

Share this news

जीटीए स्तरीय स्वतन्त्रता दिवस मिरिकमा पालन गरिने तयारी भइरहेको छ भने यो कार्यक्रमको अध्यक्षता मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गर्ने अनि कार्यक्रमका मुख्य अतिथि जीटीएका प्रमुख कार्यपाल अनित थापा रहने आयोजकहरूले अघिबाट नै घोषणा गरिसकेका छन्।
यसका लागि मंगलबार मिरिक आले खेल मैदानमा मार्चपाष्ट अनि ड्रीलमा भाग लिने विभिन्न स्कूल अनि मिरिक कलेजका एनसीसी क्याटेडहरूले अन्तिम पूर्व अभ्यास गरे। यतिका दिनसम्म मार्चपाष्टको अभ्यास गराइरहेका मिरिक गोर्खा भूतपूर्व सैनिक संगठनका पदाधिकारीहरूले मंगलबार आले खेल मैदानमा मार्च पाष्टमा सहभागीहरूलाई पूर्व अभ्यास गराए। जहाँ विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 