घैयाबारी मलबाँसे ठेकेदार संगठनले घोषणा गरेको बन्द स्थगित गरिएको छ। अर्कोतिर दुधे कन्ट्र्याक्टर एसोसिएसनले भने यस्तो कुनै बन्दलाई समर्थन नगर्ने स्पष्ट जानकारी अनिल राईले दिएका छन्।