गोरामुमो सोनादा आञ्चालिक समितिको पुर्नगठन

Share this news

गोरामुमो सोनादा आंचलिक समितिको सांङ्ठनिक सभा निम्न सोनादा नाली चाउर सार्वजनिक भवनमा निर्मल चन्द्र राईको अध्यक्षतामा आयोजन गरिएको थियो। सभामा गोरामुमो सोनादा आंचलिक समितिको पुर्नगठन गरियो। जसमा अध्यक्ष भुपेन्द्र गुरुङ, उपाध्यक्ष, बुद्ध सिंह तामाङ, सहदेव गुरुङ अनि सुरेश राईलाई सर्वसम्मतिले चयन गरियो। यसैगरी मूल सचिव किशोर थापा, उपसचिव सन्तोष प्रधान, निर्मल चन्द्र राई अनि चन्द्र देव गुरुङ चयन भए। क्रमशः कोषाध्यक्ष सागर तामाङ, शुद्ध तामाङ, जितेन तामाङ अनि प्रणित थापा अनि प्रवक्ता रुस्तम छेत्री र सोनाम शेर्पा चयन भएका छन्। यसैगरी १४ जना कार्यकारिणी सदस्यहरु चयन गर्दै २१ जना सल्लाहकारहरु चयन गरिएका छन्।
प्रनित थापाले संचालन गरिएको सभामा सम्पूर्ण नेतृत्वबर्ग, भ्रातृ संगठनका प्रतिनिधि बर्ग एवं व्यापक संगठन बिस्तार अनि पार्टीको भावी रणनीति व्यापक छलफल गरिएको थियो। जसमा गोरामुमो कार्यकर्ताहरुको उपस्थित रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।

Goramumo Sonada Zonal Committee


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान