stop the atrocities
stop the atrocities

दुष्कर्महरूलाई रोक्न सबै अघि आउनुपर्ने आह्वान

Share this news

वर्तमान समयमा शहरी क्षेत्रमाभन्दा धेर ग्रामीण क्षेत्रहरूतिर हुने विभिन्न असामाजिक क्रियाकलाप तथा दुष्कर्महरूलाई रोक्न समाजका प्रत्येक सदस्यहरू अघि आउनुपर्ने आह्वान लङ्भ्यू परिवर्तन मुभमेण्टकी संयोजिका सेमिका लामाले गरेकी छन्। तिनले सोमवार खरसाङ अदालत परिसरबाट यस प्रकारको आह्वान गरेकी हुन्। गत केही दिनअघि दुधेमा दुइजना नाबालिगहरूमाथि भएको सामुहिक दुष्कर्मबारे दोषीहरूलाई कठोर सजायको मांग गर्न खरसाङ अदालत आएकी थिइन्। यसै अवधि तिनले विशेषगरी हाल ग्रामीण क्षेत्रहरूमा बारम्बार हुने गरेको यस प्रकारको दुष्कर्म अनि असामाजिक क्रियाकलापमाथि चिन्ता अनि दुःख व्यक्त गर्दै वास्तवमा यस प्रकारको घटनाबारे समाजमा सचेतना नआएको औ अधिक मात्रामा अवैध रुपले भित्रिरहेको नशालु पदार्थ विक्री वितरण तथा सेवनको कारणले पनि हो भनी जनाइन्। तिनले दुधेको घटना सम्बन्धमा जानकारी गराउँदै उक्त घटना अत्यन्तै अमानवीय अनि निन्दनीय रहेको जनाउँदै जहाँसम्म कानूनले पाँचना दोषी व्यक्तिहरूलाई मृत्यु दण्डको सजाय दिनुपर्ने माग गरिन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान