दुधे घटनाका दोषीहरूको पक्षमा नउभिदिने अनुरोध

Share this news

गत केही दिनअघि दुधेको शान्तिटोलमा दुइजना बालिकामाथि पाँचजना युवकहरूद्वारा गरिएको शारिरीक दुष्कर्मको घटनालाई लिएर सोमवार खरसाङ अदालतमा एकजना पीढितालाई उनको बयानको निम्ति ल्याइएको थियो। यसै अवधि पीढिताहरूको पक्षमा तिनीहरूलाई न्याय दिनुपर्छ औ आरोपीलाई कठोर सजाय दिनुपर्छ भन्ने मांग लिएर आएका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, युवा शक्ति केन्द्रिय समिति उपाध्यक्ष एवम् दुधे निवासी अनुप गदालले आरोपीहरूको पक्षमा कसैलाई पनि खड़ा नभइदिने अनुरोध गरेका छन्। गदालले यस सन्दर्भमा सबै अधिवक्ताहरूसँग पनि भेट गरेर कुरा गरिरहेको जनाउँदै ती आरोपीहरूलाई बचाउन कसैले पनि तिनीहरूको पक्षमा यो मुद्धा नलड़िदिने आग्रह गरिरहेको बताए। तिनले वर्तमान हाम्रो समाजमा विशेषगरी छोरीहरू धेरै असुरक्षित भइरहेको जनाउँदै तर यसको निम्ति तिनीहरूले धेरै सीमासम्म कार्य गरिरहेको जनाए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान