मिरिकमा यसबर्ष पालन गरिने भारतको स्वतन्त्रता दिवस कार्यक्रमको भब्य तयारी भइरहेको छ। आज कार्यक्रम स्थलको स्थलगत भ्रमण गरि सभासद मिलेस राईले स्वतन्त्रता दिवस कार्यक्रम पालन कार्यक्रमको तयारी युद्धस्तरमा भई रहेको बताए।