संगेल चियाबारीको सिमानाधुरामा मन्दिर निर्माणको कार्य शुरु

Share this news

खरसाङ , (निसं): खरसाङको सिंगेल चियाबगान अन्तर्गत सिमानाधुरा ग्रामवासीद्वारा 1995 सालदेखि पूजा गर्दै आएको सेती देवी मन्दिरको निर्माण कार्य आजदेखि शुरू गरिएको छ। वर्षौ पुरानो मन्दिरलाई नयाँ रूप दिन भनी सबैले सहयोग पुराउने समाजको अध्यक्ष अनि युवाहरूले मिडियामार्फत अपिल गरेका छन्‌‍। यस क्रममा सिंगेल चियाबारीको सिमानाधुरामा रहेको पुरानो मन्दिरको जीर्णोद्धार गर्नलाई काम शुरु गरिएको छ। यस विषयमा समाजका प्रतिनिधिहरुले सम्पूर्ण भक्तजनलाई मन्दिर निर्माणको लागि सहयोगको अपिल गरेका छन्‌‍। त्यसरी नै गाउँको युवाहरु र मन्दिर संरक्षणको लागि सबै मिलेर कार्य गरिरहेको र मन्दिर संरक्षण र निर्माणको लागि सबैलाई आर्थिक सहयोग साथै श्रमदानको लागि अनुरोध गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित