सिङ्गेल चियाबारीको सात नम्बर गाउँमा चुनावको समयमा सभासद नुरी शेर्पाद्वारा हल बनादिने वाचा गरेका थिए। उक्त वाचा अहिलेसम्म पूरा नभएको गाउँलेहरूले गुनासो गरेका छन्।