साहित्यकार कृष्ण गिरीलाई सम्मान जनाइयो

Share this news

खरसाङ, (निसं): असीत राई साहित्यिक मञ्चले एक कार्यक्रमबीच मङ्पूका वरिष्ठ साहित्यकार कृष्ण गिरीलाई सम्मान जनाइएको छ। खरसाऱङ्को ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा आयोजना गरिएको कार्यक्रममा गिरीलाई कार्यक्रम अध्यक्ष एवं असीत राई साहित्यिक मञ्चका अध्यक्ष ऋषि राईको बाहुलीबाट शीर शोभा ढाका टोपी, विशिष्ट अतिथि तिलक शर्माको बाहुलीबाट अंगवस्त्र, प्रमुख अतिथि योगेश खातीको बाहुलीबाट सम्मान पत्र, विन्ध्या गोतामेको बाहुलीबाट स्मृति चिन्ह, सुष्मा राईको बाहुलीबाट असीत राई स्मृति ग्रन्थ प्रदान गरेर सम्मान जनाइएको थियो। सम्मानीत साहित्यकार कृष्ण गिरीले आफ्नो सङ्क्षिप्त वक्तव्यमा आफ्नो सिहित्यिक यात्राको बारेमा बताउदै यसरी सम्मान जनाइएकोमा आफूमाथि एउटा दायित्व थपिएको अनुभव भइरहेको बताए। तिनले आफूले साहित्यको सेवा केही पाउन र कमाउनलाई नगरेर नेपाली साहित्यलाई अझ धनी बनाउन केही योगदान दिने उद्देश्यले सेवा गरेको बताए। साहित्यकार कृष्ण गिरीको बारेमा कार्यक्रम अध्यक्ष एवं साहित्यकार ऋषि राईले विस्तृत जानकारी गराएका थिए।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ