आधार कार्ड मशिन अचल भएकोले जनसाधारणलाई असुविधा

Share this news

दार्जीलिङ, 10 अगस्त(निसं): भारतीय नागरिकहरूको परिचयहरूको प्रमाण पत्रहरूमा विशेष महत्व बोकेको आधार कार्ड मशिन अचल भएकोले घुम-जोरबङ्लो क्षेत्रबासी साथै वरिपरिका जनसाधारणलाई आधार कार्ड नयाँ बनाउन, आधारित कार्ड संशोधन गर्न साथै आधर कार्ड सम्बन्धी अन्य कार्यहरू गर्न असुविधा पुगेको गुनासो लिएर घुम क्षेत्रको सामाजिक संस्थान सङ्घर्ष एवं विकास समिति घुमले बिहिबार दार्जीलिङ हेड पोस्ट अफिस सुप्रिनटेन्डेन्ट-सित भेट गर्दै घुम डाक घरमा राखिएको आधार कार्ड मशिनलाई पुन सञ्चालनमा ल्याउने अनुरोध गरेको छ।गत 2022 सालमा सङ्घर्ष एवं विकास समिति घूमको सक्रियतामा स्थापना गरिएको यस आधार कार्ड मशिन हाल अचल रहेकोले जनसाधारणलाई धेरै असुविधा भएको दार्जीलिङ हेड पोस्ट अफिस सुप्रिनटेन्डेन्टलाई अवगत गराउदै एक ज्ञापन-पत्र पनि चढाएको समितिका अध्यक्ष पूर्व छिरिङ डुक्पा सचिव अरुण कुमार छेत्री अनि सल्लाहकार सीबी क्षेत्रीले जानकारी गराएका छन् । उनीहरूको जानकारी अनुसार गत तीन महिनादेखि घुम डाक घरमा राखिएको आधार कार्ड मशिन अचल छ, यस प्रकारको जानकारी हेड पोस्ट अफिस सुप्रिनटेन्डेन्टलाई दिएपछि सुप्रिनटेन्डनले अचल रहेको आधार कार्ड मशिनलाई चाँडै सञ्चालनको रुपमा ल्याउने आश्वासन दिएको पनि समितिले बताएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ