launch of 'Paristithi'
launch of 'Paristithi'

श्रीमती राधिका प्रधानकृत ‘परिस्थिति’को लोकार्पण

Share this news

बरिष्ठ पत्रकार र नारी हस्ताक्षर श्रीमती राधिका प्रधानद्वारा लिखित कथा/कविता सङ्ग्रह ‘परिस्थिति’ को लोकार्पण गरियो। शनिबार आयोजित कार्यक्रममा प्रेस क्लब आफ सिक्किमका अध्यक्ष भीम राउत, महासचिव डिल्लिराम दुलाल अनि कार्यकारी समिति र प्रेस क्लबका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। पुस्तक विमोचन प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा पीसीएस-का पूर्व अध्यक्ष पत्रकार शेखर खवास, पत्रकार नीता निराश अनि श्रीमती माला राणा पात्रोको बाहुलीबाट गरिएको थियो। यस अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।