Sikkimese martial arts athletes

सिक्किमी मार्शल आर्टका खेलाडीहरूले जिते काँस्यपदक

Share this news

लद्दाखमा आयोजित ९ औं पेन्काक स्लेट फेडरेशन कपमा सिक्किमी मार्शल आर्टका खेलाडीहरूले जिते काँस्यपदक। अगस्ट २ देखि ४ अगस्ट, २०२५ सम्म आयोजित प्रतियोगितामा एलोमा सुब्बाले एकल रचनात्मक श्रेणीमा काँस्य पदक जिते भने डावकी लेप्चाले तान्डिङ/तुङ्गल श्रेणीमा २ काँस्य मेडल जिते। सिक्किमका अर्का सहभागी यमुना छेत्रीले पनि राम्रो प्रदर्शन गरे। सिक्किमी मार्शल आर्टका खेलाडीहरूलाई पेन्काक सिलाट एसोसिएसनका संस्थापक महासचिव भीम सुब्बाले एस्कर्ट गरेका थिए। पेन्काक सिलाट इन्डोनेसियाली मार्शल आर्ट र ओलम्पिक खेलकुदको एक नियमभित्र पर्छ।


Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ