शंकर घोषले स्पष्ट धारणा राख्नुपर्ने सुझाव

Share this news

खरसाङ, (निसं): सुकुना क्षेत्रका भाजपा नेतृत्व अजय शर्माले भारतीय जनता पार्टीका नेता तथा विधायक शंकर घोषलाई एउटा प्रेस सम्मेलन आयोजना गरेर सिलगढ़ीमा घटित घटनाबारे आफ्नो स्पष्ट धारणा राख्ने आग्रह गरेका छन्‌‍। तिनले शंकर घोषबाट हालैको घटनासँग सम्बन्धित विषयहरूमा स्पष्ट र जिम्मेवार अभिव्यक्ति दिनुपर्ने बताएका छन्‌‍। शर्माले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले केवल भोट ब्याङ्क सुरक्षित गर्नका निम्ति भाजपा नेतृत्वमाथि आरोप लगाउने र समाजमा अस्थिरता सिर्जना गर्ने रणनीति अपनाएको आरोप लगाएका छन्‌‍। तिनले जनताको भावना र समुदायको एकतालाई भड्काउने प्रयास गरिँदैछ भन्दै तिनीहरू यसमा चुप लागेर नबस्ने बताएका छन्‌‍। शर्माले विधायक घोष यस विषयलाई लिएर जनता समक्ष आउनु आवश्यक छ भनी बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान